Siraha Times
ताजा समाचार

जनमत पार्टी भ्रष्टाचार निवारण बिभाग जिलाअध्यक्ष कपिलवस्तु ओझा द्वारा माघी सङ्क्रान्तिको शुभकामना व्यक्त

  • माघ १, २०७८
  • ९८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर कृष्णनगर, माघ १ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बस्ने नारनपुर मनोज कुमार ओझा जनमत पार्टी भ्रष्टाचार निवारण बिभाग जिलाअध्यक्ष कपिलवस्तु माघी सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख,शान्ति,एवम सम्वृद्धिको कामना गर्नुभएको छ । ओझाले आदिबासि जनजाति थारु समुदायको नयाँ बर्ष २६४६ औ सम्बतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना ब्यक्त गर्दै , बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भाईसर बाट सुरक्षित भई माघी मनाउन आग्रह गर्दै यो पर्वले सबैलाई एकताबद्ध बनाई राष्ट्र बिकासमा टेवा पुग्ने विश्वास गरेका छन । यसतै भिडभाड नगरी आ-आफ्नो घरमा सुरक्षित बसी हर्षउलासको साथ पर्व मनाउन ओझाले आग्रह गर्नुभको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१