Siraha Times
ताजा समाचार

एकमहिने माघि स्नान कुम्भोमेला महोत्सवको तयारी पुरा

  • पुस ३०, २०७८
  • १५६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार/लहान/पुस३०गते। सप्तरीको खडक नगरपालिका वडा नम्बर १० इनर्वा फुलबरिया भन्दा १०० मिटर पुर्व डङ्गराही , लकेश्वरी र देवघर नदिको संगमस्थलमा 'सन्त तथा कुम्भो मेला महोत्सवको तयारी पूरा भएको खवर प्राप्त भएको छ। सो माघि स्नान तथा कुम्भोमेला महोत्सव भोलि माघ १ गते बिहान ९:०० बजेबाट शुरुभई आउँदो माघ २९ गतेसम्म १ महिने लाग्ने एक स्थानीय रामानन्द सरदार बताए । सो महोत्सवको उदघाटन गर्न सप्तरी क्षेत्र नम्बर ४ संघिय साँसद माननीय तेजुलाल चौधरी आउँने भएको छ। मेला भर्न नेपाल भारतका श्रद्धालुहरुद्वारा सुसज्जित रहेको स्थानीय रामानन्द सरदारले बताए । सन्त तथा कुम्भोमेला समिति खडक नगरपालिका १० डङ्गराहीद्वारा आयोजित सो महोत्सवमा सहभागिताका लागि आयोजकले हार्दिक अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पताल ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरी जिल्लाको खडक नगरपालिका ७ स्थित आधारभूत अस्पताल कल्याणपुरमा कोरिय ...

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤