Siraha Times
ताजा समाचार

सांस्कृतिक कलाकर्मी महासंघ नेपालको केन्द्रिय अध्यक्षमा : झोटन मेहता चयन

  • पुस १, २०७८
  • १२४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ पुष- सांस्कृतिक कलाकर्मी महासंघ नेपालको राष्ट्रिय अध्यक्षमा झोटन मेहता चयन हुनु भएको छ्। सप्तरीको तिर्हु गाउँपालिका वडा नम्बर १ स्थित बसेको बैठकले उक्त चयन गरेका हुन्। कला सांस्कृतिक क्षेत्रमा लागेका ब्यक्तीहरुको हक अधिकार प्रत्याभूति र सुनिश्चितताको लागि अवाज बुलन्द गर्न सांस्कृतिक कलाकर्मी महासंघ नेपालले अभियानमा लागेका छन। कला करिता क्षेत्रमा लागेका ब्यक्तीहरुलाई पहिचान गरी महासंघले देशभरीका कलाकारहरुलाई संगठित गर्न लागेका छन्।

देशमा कमजोर परी रहेका कलाकारहरुको समस्यालाई पहिचान गरी साथ सहयोग गर्न देश भरीका कालाकरहरु संगठित हुन् लागेका छन्। कालाकरहरु बृहत बैठकबाट काला र संगिताका क्षेत्रमा लामो समय देखि लगेका र योगदान रहेका संगितकार झोटन मेहतालाई राष्ट्रिय अध्यक्षमा चयन गरेका छन्। सांस्कृतिक कालामर्मी महासंघ नेपाल,जनता समाजबादी पार्टी नेपालका निकट भातृ संगठन हुन्। सप्तरीको तिरहुत गाउपालीकामा आयोजित संस्कृतिक कालाकर्मी माहासंघ नेपालको केन्द्रीय टोलीबाट जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले कार्यक्रमको अनुमोदन गरेका थिए।

Open photo

राष्ट्रिय अध्यक्षमा झोटन मेहता, कार्यक्रम मा उपस्थित OBC अध्यक्ष भरत महतो बरिस्ठ सल्हाकार मोनाई महतो बरिस्ठ उपा अध्यक्ष ललिता दास सचिब काशी राजबंसी सदस्य मोडल मनिसा सुनुवार सदस्य नाइका मेनुका माझी,केन्द्रिय बरिस्ठ प्रेस सल्लाहाकार महेश सिंह उर्फ महेश कुमार महतो,सदस्य बिरु रिसिदेब लगायतका ब्यक्तीहरुले छ्नोट भएका छन्। धर्म सांस्कृतिक जागरण गर्ने गराउने अभियानमा आजको दिनबाट आफुहरु लाग्ने राष्ट्रिय अध्यक्ष मेहताले प्रतिबद्धता व्यक्त गर्नु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पताल ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरी जिल्लाको खडक नगरपालिका ७ स्थित आधारभूत अस्पताल कल्याणपुरमा कोरिय ...

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤