Siraha Times
ताजा समाचार

बसपार्कको असुलीमा नगरपालिकाको मन्मौजी: समाज सेबि चौधरीको आरोप

  • मंसिर २०, २०७८
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाको लहान १ स्थित संचालनमा रहेको बसपार्कमा अबैध रकम असुली गरेको तथ्य फेला परेको छ।स्थानीय महेश गुप्ताको निजि बसपार्कलाई पैसाको आडमा लहान नगरपलिकाले बार्शीक ४३ लाखमा स्थानीय पपु सिंहलाई ठेक्का दिएका छन्। लहान नगरपालिकाले बिचोलीयाको काम गर्दै पिसा उठाउने गरेको छन्।स्थानीय पपु सिंहले बाद्य्य भएर पैसा उठाउनु भएको छ्।लहान नगरपालिकाको पुर्ण रूपमा बदमासी रहेको स्थानीय काङ्ग्रेस नेता महेश चौधरीको आरोप रहेको छ्। काङ्ग्रेसका नेता महेश चौधरी लगायत केहि नेताहरुले हिजो रकम उठाउनमा रोक लगाए हुन्। यस्मा ठेकेदार पपु सिंहको कुनै दोस नदेखिएको छ। लहान नगरपालिकाले अबैध रकम असुली गरी रहेको भन्दै समाज सेबी तथा नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर १ का सभापति महेश चौधरी नेतृत्वमा काङ्ग्रेसका राजनीति कार्यकर्ताहरु सब पार्क अगाडि पुर्व पश्चिम राजमार्ग अन्तर्गत नगरपालिका बाट परिचालित केहि कर्मचारी र प्रतिनिधिहरुले राजमार्गमा चल्ने छोटो तथा लामो दुरिका सबारी साधनबाट मनपर्दी र जोर्जबर्जस्ती अबैध तरिकाले छोटो तथा लामो सबारी गाडीहरुलाई बसपार्कमा गाडीहरूलाई करगरेर गाडीबलाहरुसंग पैसा असुली गर्ने गरेको तथ्य फेला परेको छ। नेता चौधरीका अनुसार आफू खुशी बसपार्कमा सबारी छिराएमा बसपार्कको चार्ज १०० र बाहिरको गाडीलाई ५० रुपैयाँ लिने गरेको छ्।गाडी बसपार्क भित्र छिराएमा चार्ज लिदा आफ्नो कुनै आपत्ति नरहेको नेता चौधरीको भनाइ छ। र राजमार्कमा बसेका युवाहरुले सबारीवालाहरु संग पैसा उठाउनु सरासर गल्ती रहेको उनको ठहर रहेको छ। अर्को एक्सिडेन्ट्को जोखिम समेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१