ताजा समाचार

सिरहा क्षेत्र नम्बर - १ बाट निर्वाचित सभापति चौधरी सम्मानित

  • मंसिर १८, २०७८
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १८ , मंसिर । नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर - १ बाट क्षेत्र सभापतिमा निर्वाचित समाजसेवि महेश चौधरीलाई सम्मान गरेको छ । एवि मलको प्रमुख कार्यकारी अधिकृत पिन्टु कुमार राउत लगायत एवि मलको सम्पुर्ण परिवारहरुले गोलवजार नगरपालिका स्थित मल मै एक कार्यक्रमको आयोजना गरी सभापति चौधरीलाई फुल माला, अविर र मायाको चिनो प्रदान गरी सम्मान गरेको हो । नेपाली काङ्ग्रेस वडा नम्बर - ७ को वडा कमिटी सचिव एवम् युवा नेता गौरभ साह लगायतको उपस्तिथिमा सम्मान गरेको छ । सभापतिमा निर्वाचित चौधरी यस अघि लहान नगर सभापतिको जिम्मेबारी सम्हालिसकेका छन् । समाजसेवामा सकृय चौधरीलाई लहान नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट प्रभावशाली उम्मेदबारको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤