ताजा समाचार

नेता तिवारी लुम्बिनी प्रदेश सदस्यमा(मधेसी तर्फ) उम्मेदवारी दिने घाेषणा

  • मंसिर १८, २०७८
  • ८२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, मंसिर १७ नेपाली काँग्रेस कपिलवस्तुका कर्मठ, झुझारु , इमान्दार युवा नेता कपिल देव तिवारीले नेपाली काँग्रेस पार्टीको आसन्न १४ औँ महाधिबेशन अन्तर्गत लुम्बिनी प्रदेश सदस्य पदमा (मधेसी तर्फ) उम्मेदवारी दिने घोषणा गरेका छन । प्रदेशको विकास शान्ति र स्थायित्वका लागि मेरो काँग्रेसको लुम्बिनी प्रदेश सदस्य पदमा उमेद्धवारी दिने तिवारीले बताए । तिवारी वुद्धभूमी नगरपालिका वडा नं ८ का वडाध्यक्ष समेत रहेर जनताको सेवा गरिरहेका छन् l नेपाली कांग्रेस पार्टी कपिलवस्तुका पूर्व जिल्ला सदस्य समेत तिवारी रहेका थिए l प्रदेश सदस्य पदका उम्मेदवार तिवारी कपिलवस्तुका लोकप्रिय, निष्ठावान तथा ईमान्दार नेताका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤