ताजा समाचार

नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर - १को मतगणना सुरु

  • मंसिर १५, २०७८
  • १२७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १५ , मंसिर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहा क्षेत्र नम्बर - १ को मतगणना आज दिउँसो करिब १२ बजे देखि सुरु भएको छ । क्षेत्रीय निर्वाचनका लागि ६ सय ७६ मतदाता रहेकोमा जम्मा ६ सय ५४ मत खसेको निर्वाचन अधिकृत विरेन्द्र कर्णले जानकारी दिनुभयो । सिरहा क्षेत्र नम्बर - १ मा भगवानपुर , सखुवानन्कारकट्टी , लक्ष्मिपुरपत्तारी गाउँपालिका , लहान नगरपालीकाको सम्पुर्ण वडा र धनगढीमाई नगरपालिकाको वडा नम्बर- १ र २ गरि जम्मा ४१ वटा वडा रहेको छ । सभापति पदका लागि समाजसेवि महेश प्रसाद चौधरी र वडा नम्बर -२३ का वडा अध्यक्ष कन्हैया प्रसाद गुप्ताको प्यानलले उम्मेदवारी दिएको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤