ताजा समाचार

माओवादी केन्द्रको प्रथम नगर समेलन लहानमा हुने : प्रमुख अतिथिमा पोखरेल आउने

  • मंसिर १५, २०७८
  • ६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ मंसिर - माओवादी केन्द्रको प्रथम नगर समेलन लहानमा हुने भएको छ। सिरहाको लहान नगरपालिका अन्तर्गत २४ वटा वडा रहेपनी सम्पुर्ण वडामा नयाँ कार्यसमिति गठन गरी वडा समेलन सम्पन्न भएको छ्। देश भरी माओवादी केन्द्रको समेलनहरुको काम अन्तिम चरणमा पुगेका छन्। सिरहाको लगनमा हुन् लगेको प्रथम नगर समेलनको लागी भब्य तयारीको काम अन्तिम चरणमा पुगेका छन्। लहान नगरपालिका वडा नम्बर १ स्थित रहेको गोपाल सेवा समितिमा आउदो मंसिर १८ गते शनिबार प्रथम नगर समेलन हुने निर्णय पका भएका छन।उक्त समेलन सफल पार्न नेपाल सरकारको पुर्व शिक्षा मन्त्री तथा पार्टीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल आउने कार्यक्रम तय भएको पार्टी नेता तथा सिरहा जिल्ला कमिटी सदस्य बिजय कुमार गुप्ताले जानकारी दिनु भयो। देशमा ठुलो जन्युधको लडाइँको सामना गर्दै समाजमा रहेका निमुखा,स्वसित पीडितहरुको अवाजको बुलन्द गर्न १० बर्ष माओवादी ले देशमा ठुलो बिद्रोह गरेका थिए। देश र समाज परिवर्तनमा माओवादी केन्द्रको सबै भन्दा अग्रनी भुमिका रहेको छ्। नेपालमा महान गौरव शालीन पार्टीको रूपमा माओवादी केन्द्रलाई नै चिनिएको छ। जनताको हक अधिकारको प्रत्याभूति गराउने पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नै हो जनसमुदायको ठहर रहेको छ्। माओवादी पार्टीले नै देशमा आमूल परिवर्तन ल्याउने र देशमा समृद्धिको परिक्लपना गराई देशको हरेक क्षेत्रमा बिकासको काम अगाडि बढाई देशमा निर्माणमा लागेन राजनीति बिधले बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤