ताजा समाचार

सिरहा क्षेत्र नम्बर – १ मा काँग्रेसको घम्साघम्सी, कन्हैया गुप्ता सभापतिमा विजयको नजिक

  • मंसिर १३, २०७८
  • १२१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १३ , मंसिर । नेपाली काङ्ग्रेसको १४ औं माहाधिवेशनलाई सफल पार्न सिराहा क्षेत्र नम्बर – १ बाट क्षेत्रीय सभापतिका लागि कन्हैया प्रसाद गुप्ताले उम्मेदवारी दिएको छ । वडा नम्बर – २३ को वडा अध्यक्ष समेत रहेका गुप्ता सभापति पदका लागि उम्मेदवारी दिएको हो । यता सभापति पदका लागि महेश चौधरीले पनि उम्मेदवारी दिईएको छ । गुप्ता एक समुहबाट उम्मेदवारी दिईएको छ, भने महेश चौधरी अर्का समुहबाट उम्मेदवारी दिईएको बुझिएको छ । सखुवान्नकारकट्टी , भगवानपुर , लक्ष्मिपुरपत्तारी गाउँपालिका र लहान नगरपालिका गरी ४१ वटा वटा वडाको करिब ७ सय मतदाता रहेको छ । लहान नगरपालिकामा कन्हैया गुप्ताको समर्थक बढी रहेको छ भने लहान बाहिर समेत गुप्ताको पक्षमा मतदाता आकर्षित रहेकोले क्षेत्र सभापतिमा विजय हुने सम्भावना बढी रहेको छ । तथापी महेश चौधरीलाई लहान बाहिर मतदाता कमजोर रहेकोले काँग्रेस चुनावमा कसिलो प्रतिस्पर्धा रहेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤