ताजा समाचार

प्रदेश २ को सरकारबाट लेखनाथ मा.बि का छात्रा साईकल सहयोग

लहान २४ मा लेखनाथ मा.वि.का छात्राहरुलाई साईकल उपहार

  • मंसिर ११, २०७८
  • ७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 महेश सिंह सिरहा लहान ११ मंसिर - प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नम्बर २४ स्थित रहेको लेखनाथ मा.वि गोविन्दपुर मलहनमाका ८ कक्षा उतिर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका छात्राहरुलाई साईकल सहयोग गरेका छन्। बेटी लाई दहेज हैन शिक्षा देउँ मुलनाराको साथ प्रदेश सरकारले छात्राहरुलाई मुख्य प्राथमिकताको साथ साईकल सहयोग गरेका हुन्। जनता समाजबादी पार्टी नेपालका प्रदेश कमिटी सदस्य तथा युवा नेता रामचलितर महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथिमा जसपा विद्यार्थीका नेता तथा प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादव रहनु भएको थियो। प्रदेश सरकारको निर्णय अनुसार बेटीलाई अपमान हैन स्वागत गरौं।चेलीबेटीहरुलाई अझै शिक्षामा पहुँचको लागि प्रदेश सरकारले शिक्षामा जोड दिएका छन्।चेलीबेटीहरुलाई मनोबल उच्च पार्न शिक्षामा शहयोग हुन्छ भनेर प्रदेश सरकारले उक्त अभियान सुरु गरेको हो। विद्यार्थीहरुले साईकल पाउँदै खुशी भएर प्रदेश सरकार र साईकल उपलब्ध गराउन नेतृत्व भुमिका निर्वाह गर्नु भएका शिक्षक र राजनीतिदलका प्रतिनिधिहरुलाई धन्यवाद दिएका दिए।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤