ताजा समाचार

लहान गोविन्दपुर लेखनाथ माविमा साईकल वितरण कार्यक्रम सम्पन्न

  • मंसिर ९, २०७८
  • १०४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।मंसिर-९ गते। सिरहाको लहान नगरपालिका वडा नम्बर -२४ गोविन्दपुरमा आज साइकल वितरण गरिएको जानकारी प्राप्त भएको छ। " बेटी बचाउ बेटी पढाउ " कार्यक्रम अन्तर्गत सो साइकल वितरण कार्यक्रम गरिएको छ। लहान २४ स्थित पर्ने लेखनाथ माध्यमिक विद्यालय द्वारा आयोजित सो साइकल वितरण कार्यक्रममा गोविन्दपुर महलनमाका २५ जना छात्राहरुलाई साईकल प्रदान गरिएको छ। ८ कक्षा उतीर्ण गरिका हाल कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ। कार्यक्रममा समाजवादी विद्यार्थी युनियन प्रदेश न.२ का उपाध्यक्ष चन्द्रशेखर यादव , जनता समाजवादी पार्टीका युवा होनहार नेता रामचलितर महतो लेखनाथ माध्यमिक विद्यालयका शिक्षक , छात्र , छात्रा उपस्थिति रहेको थियोे । यो सँगै विद्यार्थी नेता चन्द्रशेखर यादवका अनुसार बेटी सक्षम भए परिवार र देश सबल हुन्छ। बेटी शिक्षित भए गाउँ ,समाज र राष्ट्र शिक्षितको अर्थलाई परिभाषित गर्नेछ। अहिले देश परिवर्तनको खाचो छ , युवा जागरुक हुनुपर्ने आवश्यक रहेको धारण युवा नेता चन्द्रशेखर यादवले राखिएको नेता स्वयमले बताएका छन।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤