ताजा समाचार

सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न

  • मंसिर ६, २०७८
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ मंसिर-सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ। निर्वाचन आयोगले देश भरिको वडा अधिबेशनहरु समयमै सम्पन्न गर्न सबै राजनीति पार्टीहरुलाई निर्देशन दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले देश भरीका सम्पुर्ण जिल्लामा समयमै वडा अधिबेशन गराउन पार्टीका जिम्मेवार नेताहरुलाई अपिल गरेका छन्। माओवादी केन्द्रका केन्द्रिय संयोजक अर्थात पार्टी अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डले पार्टी नेता कार्यकर्ताहरुलाई देशका सम्पुर्ण जिल्लाका वडा अधिबेशन समयमै गराउन र कार्यकर्ताहरुलाई जागरुकता ल्याउन निर्देशन दिएका हुन्। सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रको वडा अधिबेशन १ देखि ५ सम्म भब्य रूपमा सम्पन्न भएको छ्। वडा नम्बर २ सोठीयाईनमा जनयुद्धको सामना गरेका युवा नेता कमरेड राम परिक्षण महतोलाई वडा अध्यक्षमा चयन गरेका छन्। उपाध्यक्षमा राम पृत यादव, र कोषा अध्यक्षमा सहिद परिवारको सोमिन्त्रा देबि यादवलाई चयन गरेका छन्। गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका अधिबेशन सम्पन्न भएको छ्।नेपाल कम्युनिस्ट पार्टी YCL का सिरहा संयोजक आशानन्द यादवको उपस्थितिमा उक्त अधिबेशन सम्पन्न भएको आयोजकले जानकारी दिनु भयो ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤