ताजा समाचार

संवादको माध्यमबाट ताला खोलिनु पर्छ ,वडा अध्यक्ष यादव

  • मंसिर २, २०७८
  • ९९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ कार्तिक । सिरहाको लहान नगरपालिका २४ को वडा कार्यालयमा कार्तिक १० गतेबाट ताला बन्दी भएको छ ।खास गरी सडक विकासको लागी विपक्षी दलहरुले कार्यालयमा ताला बन्दी गरेर जनताहरुको दैनिकि काम काज अप्ठायारोमा परेको उनले पत्रकार समेलनमा बताएका छन्। सार्बजनिक कार्यालयमा बताला बन्दी गरेर समस्याको सामाधान न हुने वडा अध्यक्ष कमलदेव यादवले बताए । ताला बन्दी समस्याको समाधान होईन सामाधानको बाटो संवाद हो वहाले बताउनु भयो। म पनि जनताबाट निर्वाचित भएर आएको हु जनताकै काम काजमा लागेको छु । विकासको लागी समस्याको निकासको लागी छलफल र संवाद गर्न म हर बखत तयार भएको यादवले बताए। २० दिनको पश्चात आईतबार देखि अर्को कोठामा जनताको सेवा सुसविधाको लागी कार्य सचालन गरी सकेको बताए । ताला तोडन सक्छु तर ताला तोडनु समस्याको समाधान होईन म अहिले पनि अनुरोध गर्दछु आनुस संवाद गरौ र जनताको काम काज सुचारु गरौ ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤