ताजा समाचार

लहानमा मेयरका लागी समाज सेबी चौधरी नै उपयुक्त हुने गाउँ-गाउँमा व्यापक चर्चा

  • कार्तिक २२, २०७८
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ कार्तिक- सिरहाको लहान नगरपालिकामा बिकास गर्न समाज सेबि तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरीलाई नै आउने चुनावमा मेयर बनाउनु पर्ने गाउँ- गाउँमा ब्यापक चर्चा भई रहेको छ्। लहानमा बिकास जौको तौ रहेको र बिकासको नाउँमा बिनास नै भएको स्थानीयको भनाई छ।लहानका मेयर मुनि साहको चुनावी एजेन्डा हाम्रो लहान समृद्ध लहान,फोहरबाट मोहर,घरको अगाडी फोहर हैन फुल रोपौ,लहानलाई स्मार्ट सिटी बनाउने कल्पना अधुरानै रहेको देखिन्छ। लहानका मेयर बिकास बाधक रहेको जनगुनासो रहेको छ्। आफ्नो चुनावी एजेन्डा आनुसार साह लाहान मेयरका लागी उपयुक्त ब्यक्ती नरहेको साहले जनसमुदायमा दिएको बिश्वास सब झुठा भएको देखिन्छ। लहान नगरपालीकाका बिकास र लहानलाई समृद्ध र रुपान्तरण ल्याउन समाज सेबी महेश चौधरी नै लहान नगरपालीकाको मेयर बनाउनु पर्ने चौक चौराहा र गाउँ गाउँमा व्यापक चर्चा चलीरहेको छ्।नेता चौधरी समाज सेवा गर्दा गर्दै श्रीमती संगिता कर्माचार्य र भाई दिपेन्द्र सिंहलाई गुमाएको कुरा समाजमा जग्जाहेर नै रहेको छ।

स्वर्गीय संगिता स्मृति प्रतीस्ठानद्धारा निरन्तर समाज सेवा गर्दै आएका छन्,यो बर्ष यो स्वर्गीय संगिता स्मृति प्रतीस्ठानद्धारा सिरहाका एकजना शकृय पत्रकारलाई ५१ हजारको धनरासीको पुरुस्कार दिने भएको छ।नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्ष मनोज बनैता यादव लगायत कार्यसमितिको निर्णय अनुसार नाम छनोट गर्ने भएको छ। नेता चौधरीले समाज सेवामा गर्दा नजदिकको दुई जना गुमाउनु भएको छ।श्रीमती र भाई गुमाए पनि सामाज सेवा गर्न पछाडि कहिले नहटने र आफू जिबनो प्रान्त समाज सेवा मै रहने बताउनु भयो। कोरोना पहामारीको बेला समाज सेबी चौधरी र स्वर्गीय संगिता कर्माचार्यले गरीब दलित र निमुखा बस्तीमा घर-घर गएर आफनै परिवार सम्झेर खाद्य्यान सहयोग गरेका छन्।

आउने चुनावमा समाज सेबी महेश चौधरीलाई लहानका मेयर मा ल्याएन भने बिकासको नाउँमा लहान कयौं बर्ष पछाडि पर्ने जनसमुदायको भनाई रहेको छ। समाज सेबी चौधरीका अनुसार आफू मेयर बने पछि लहान नगरपालीकाको एक हजार युवा लाई नगरपालीकाको खर्चले वैदेशिक रोजगारीको लागि पठाउनले र शिक्षा स्वास्थ र रोजगार र ५०० सय दलित बस्तीको निर्माण गर्ने बताए। मेयर हुँदा आफू राम्रो भुमिका निर्वाह गर्ने पत्रकार समेलनमा प्रतिबध हुन् भयो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤