ताजा समाचार

इंडियन फाउंडेशनको निमन्त्रणामा पूर्व मन्त्रि ढकाल भारत प्रस्थान

  • कार्तिक २१, २०७८
  • ९६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ कात्तिक ।नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल भारत प्रस्थान गर्नु भएको छ।इंडियन फाउंडेशनको निमन्त्रणामा कार्तिक २१-२३ सम्म बिहारको नालन्दा विश्वबिद्धालयमा आयोजित बिशेष सभामा ढकालले सम्बोधन गर्नु हुनेछ । सम्मेलनमा कोभिड-१९ पश्चातको विश्व व्यबस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नु हुनेछ भने भारतका महामहिम उपराष्ट्रपति श्री एम.वेंकैया नायडुले उद्घाटन गर्नु हुनेछ। बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्नु हुनेछ। पूर्व मन्त्रि ढकालको भ्रमण दलमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी लगायतका ब्यक्तीहरुको उपस्थिति रहने भएको छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤