Siraha Times
ताजा समाचार

ट्रिपर ठक्करले धनुषामा उमेश दासको मृत्यु

  • साउन २६, २०७५
  • ९२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

साउन २६ । धनुषामा ट्रिपरले ठक्कर दिँदा धनुषाधाम नगरपालिका– ५ नौसय बिघाका २६ वर्षीय उमेश दासको मृत्यु भएको हो ।शनिवार दिउँसो ढल्केवरबाट जनकपुर तर्फ आउँदै गरेको बा. ८ ख. ११७० नम्बरको ट्रिपरले विपरीत दिसाबाट जाँदै गरेको ज.१० प.८४३२ नम्बरको मोटरसाइकललाई क्षिरेश्वरनगरपालिका ५ महेन्द्रनगर पुल नजिक ठक्कर दिँएको दिएको थियो । ठक्कर दिने ट्रिपर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । जनकपुर ढल्केवर सडक खण्डमा ट्राफिक प्रहरीले ट्रिपरको गति नियन्त्रण गर्न टाईमकार्ड लागु गरेतापनि त्यसको पूर्णरुपमा कार्यन्वयन हुनसकेको छैन । यो  समाचार घनश्याम मिश्रको वालबाट लिएको हो Image may contain: shoes and outdoor

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१