Siraha Times
ताजा समाचार

मुल दुस्मन लाई प्रहार गर्न एकताबध हुनुपर्छ: नेता चौधरी

  • कार्तिक १६, २०७८
  • ११११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ कार्तिक- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सुभकामना आदानप्रदान कार्यक्रम सिरहाको लहान नगरपालीका ९ मा भब्य रूपमा सफल भएको छ्।नेपालीहरुको माहान पर्वहरु नजिकै आउँदा राजनीति दलहरुले सुभकाना आदानप्रदान गर्न गाउँ गाउँमा कार्यक्रमहरुको आयोजना गर्न लागेका छन्। सुभकामना आदानप्रदान कार्यक्रम संगै पार्टी प्रवेश र कर्याकर्ताहरुमा राजनिती हौसला प्रदान गर्न मन्त्री मंण्डलहरुले गाउँ केन्द्रित भएका छन्। मुलभुत त चुनाव नजिकै आउँदा राजनीति दलहरुले आफ्नो पार्टीमा नेता कर्याकर्ता जोहो गर्न गाउँ केन्द्रित भएका छन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लहान ९ का वडा कमिटी अध्यक्ष राम कुमार साहको अध्यक्षतामा सुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना भएको थियो। सुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व कानुन मन्त्री अजय शंकर नायक रहनु भएको थियो।

बिशिस्ट अतिथिमा धनगढीमाई नगरपालीकाका मेयर हरिनारायण चौधरी,लहान नगरपालिकाका माओवादी केन्द्रका लहान नगर संयोजक खडक नारायण चौधरी,वरिष्ठ नेता सुरेन्द्र साह रहनु भएको थियो। अतिथिहरुमा जनप्रतिनिधि गणेश चौधरी, हेमन्त यादव,देब नारायण महतो,युवा प्रभाव शाली नेता बिजय गुप्ता,उमेश साह,शिक्षक संघको संयोजक नेपाली साह, युवा नेता आशान्द यादव, बिबेक परियार,नेपाल पोस्ट दैनिकका सिरहा सम्बादाता पत्रकार महेश सिंह लगायत बुद्धि जिबीहरुको उपस्तिथि रहेको थियो। प्रमुख अतिथिका अनुसार सुभकामना आदानप्रदान कार्यक्रम सिर्जन शिल कार्य गरेको छ।सन्तुलन देशको निर्माण गर्ने गरीबी हटाउने र जनताको देश निर्माण गर्न माओवादी केन्द्र कटीबध तरिकाले लागि परेको बताए।कमजोरहरु मिचेर देशमा भागबन्डा मच्चाउन लागेका छन्। त्यो भागबन्डा हुन् न दिने माओवादी केन्द्रका जिल्ला संयोजक पुर्व कानुन मन्त्री अजय शंकर नायकले बताए। हामी नेपाली दाजु भाई नेपाली जनता स्वभीमानी छौँ । भागभनडाले देश चल्दैन कुराको टिप्पणी गर्नु। बिशिस्ट अतिथि मेयर हरि नारायण चौधरीका अनुसार माओवादी केन्द्रमा एक ताको कुरा उठेको छ।आम जनताको अधिकारको लागि देशमा माओवादी केन्द्र जनयुद्ध गरेको हो मेयर चौधरीले बताए। नेपाली जनताको आशा भरोसा पुरा गर्ने पार्टी माओवादी केन्द्र,का नेता देब नारायण महतोलेअतिथिको आसनबाट बोल्दै भने,देशमा माओवादी केन्द

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१