ताजा समाचार

सिरहाको लतियाहीमा एमाले गठ तोडदै जसपा नेपाल

  • कार्तिक १, २०७८
  • ८९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ कार्तिक - पुरानो एमालेको गठ भनेर चिनिने सिरहाको सखुवानान्कारकट्टी गाउँपालीका वडा नम्बर १ लतियाहीमा नेपाल कम्युनिस्ट पार्टी एमाले परित्याग गरी दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ। स्थानीय जसपाका युवा नेता तथा वडा नम्बर १ का अध्यक्ष जामुन प्रसाद यादवको अध्यक्षतामा बैठक बसी जसपामा नेता र कार्यकर्ता प्रवेश गराउने निर्णय गरेका थिए। जसपा नेपालका युवा नेता दिपेश यादवको नेतृत्व समेत रहेको उक्त कार्यक्रम सफल भएको बताए।नव प्रवेसी नेता कार्यकर्ताहरुले जसपा नेपालको सदस्यता पाउदै खुशी व्यक्त गरेका थिए। मधेसमा विभिन्न पार्टी प्रत्याग गरि जसपा नेपालमा पार्टी प्रवेश गर्नेको लहर नै चलेको देखिन्छ। मधेसको पहिलो पार्टी बन्दै जसपा नेपाल युवा नेता दिपेश यादवले जानकारी दिनु भयो। ओपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छोटाे समयमा मधेसमा अरु पार्टी भन्दा निकै मजबुत हुने गरेका छन् ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤