ताजा समाचार

'सिरहामा यसरी मनाए द्सैं नेता यादव भन्छन् रमाइलो रहियो सिरहा

  • असोज ३०, २०७८
  • ७२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ असोज -सिरहा लगायत देशका सम्पुर्ण नेपाली भाषा भाषीहरुलाई शुभकामना व्यक्त गरेका छन्।नेता सरोज यादव सिरहाको एक बौद्धिक नेता हुन् उनी जिल्ला समन्वय समिति सिरहाको उप-प्रमुखको जिम्मेवारी बिगत केहि बर्ष देखि निर्वाह गर्दै आएका छन्। उनले देश बिदेशमा बस्नु हुने सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी आमा,बुवाहरुमा पत्रकार महेश सिंह संग कुराकानी गर्दै एक मुस्टरुपमा सम्पुर्ण मिडिया मार्फत सुभकामना दिएका छन्। नेपालीहरुको महत्वपूर्ण चाड दसैंमा सबैको सुख शांन्ति र संमृद्धिको कामना गर्दछौँ,'नेता सरोज कुमार यादवले अनौपचारिक रूपमा सुभकामना व्यक्त गरेका थिए। साथै यस वर्ष सिरहाको दसैं विशेष रहेको उनले बताएका छन् । सिरहामा यस वर्षको दसैं विशेष भएको छ। सम्पुर्ण शक्ति पिठहरुमा श्रधालु भक्त जनहरुको निकै उत्साहको साथ भिड देखीएको थियो । यसपटक सिरहाको सम्पूर्ण शक्ति पिठहरुमा श्रधालु भक्तजन हरुको भिड रहेको थियो। यस्तै कोभिड महामारीका कारण भेटघाट गर्न र टीका लगाउन सुरक्षित नहुने भएकाले संयम् भएर दसैं मनाउन उनले आग्रह गरेका थिए। कोभिड संक्रमणबाट बिश्वलगायत नेपाल पनि चुनौतीपूर्ण सामना गरेको वहाँले प्रष्ट पार्नु भयो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤