ताजा समाचार

सिरहाको लक्ष्मीपुर पतारीमा माओवादी केन्द्रको वडा कमिटी गठन

  • असोज २४, २०७८
  • १३४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ असोज - राजनितीदलहरुमा गुटबन्दी र अपनौती पद कारण राजनीति भगवानडाको कारण मधेसमा साता धारी राजनीति दलहरु बिस्तारै बिखनडन कारी बन्दै गरेका छन् । मधेसमा पार्टी फेर्बद्ल गर्ने राजनीति दलहरु हवाई चलेका छन्। स्थानीय चुनाव नजिकै आउँदा राजनिती दलहरु गाउँ केन्द्रित भएको छ। बिपक्षी दलहरुको बिरोध गर्दै साधन सदस्य र क्रियासिल सदस्यता बाड्न बेस्त देखिएका छन्। सिरहाको लक्षमीपुर पतारी गाउँपालिका वडा नम्बर ६ सितापुरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नयाँ वडा कमिटी गठन भएको छ् । माओवादी केन्द्रका वरिष्ठ नेताहरुको रोहबरमा नयाँ कमिटी गठन भएको हो।पुर्व कानुन मन्त्री अजय शंकार नायक र वरिष्ठ नेता बिश्वनाथ साहको समेत उपस्थिति रहेको थियो। माओवादी केन्द्रका युवा नेताहरुमा बिजय गुप्ता,अशान्द यादव, बिबेक परियार, राम परिक्षण महतो लगायत दर्जनौं कमरेडहरुको रोहबरमा नयाँ कार्यसमिति चयन गरेका छन्। वडा नम्बर ६ सितापुरको इन्चार्जमा बिरेन्द्र यादव, वडा कमिटी अध्यक्षमा बिजुल साह लगायत २१ सदस्य कमिटी चयन गरेका नेता राम परिक्षण महतोले जानकारी दिनु भयो।

Open Photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤