ताजा समाचार

सखुवानन्कारकट्टीमा नेकपा एकीकृत समाजबादी पुन : जित्ने संकेत । फोटो हेर्नुस्

  • असोज १०, २०७८
  • १२७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १०, असोज सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकामा असोज ८ गते शुक्रवारका दिन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) को विभिन्न भातृ संगठनको वडा समिती गठन भएको छ । वडा नम्बर - ५ को वडा भेलाबाट अखिल नेपाल महिला समिती , युवा संघ वडा समिति गठन भएको छ। प्रदेश सभा सदस्य अशोक यादवकोको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा समिति गठन भएको हो । कार्यक्रममा हजारौ नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो । करिब २ हजार स्थानीयको व्यापक सहभागीतामा समिति गठन भएको थियो । भेलाबाट पुनः गाउँपालिकाको दोस्रो स्थानीय तहको चुनावमा ( नेकपा एकीकृत समाजवादी) जीत सुनिश्चित हुने संकेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤