भ्रष्टाचार निवारण बिभागको प्रमुखमा ओझा चयन

  • असोज ५, २०७८
  • ९१७ पटक पढिएको
  • रामएकवाल राम
alt

कपिलवस्तु - जनमत पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिको निर्माण अनुसार जनमत पार्टीको केन्दीय भ्रष्टाचार निवारण बिभाग प्रमुखमा मनोज कुमार ओझाको नाम सिफारिस हुनु भएको छ  ।

जनमत पार्टी कपिलवस्तुको संपूर्ण पदाधिकारी हरूद्वारा सर्बसम्मत रूपमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगर पालिका वार्ड न .१२ टोल नरैनापुर बस्ने मनोज कुमार ओझा को भ्रष्टाचार निवारण बिभाग प्रमुखको लागि जनमत पार्टी कपिलवस्तु द्वारा केन्द्रिय कार्यलय मा २०७८/५/२६ गते सिफारिसको लागि नाम पठाइएको थियो ! जनमत पार्टी कपिलवस्तुको पदाधिकारीहरुको माग अनुसार निर्णय गरेको हो र जनमत पार्टीको केन्द्रीय भ्रष्टाचारनिवारण बिभाग को अध्यक्ष संजय कुमार मिश्र द्वारा ओझाको नाम मनोनीत गरी घोषणा गरिएको हो  ।

कपिलवस्तु जनमत पार्टी जिल्लाको सामान्य समितिको निर्णय अनुसार ओझा लाई जनमत पार्टीको जिल्ला भ्रस्टाचार निवारण बिभाग प्रमुख जस्तो गरिमामय पदमा केन्द्रबाट निर्णय गरेर केन्द्रीय प्रमुख मिश्रले घोषणा गर्नु भएको हो  ।

प्रतिक्रिया दिनुहोस

सिरहा क्षेत्र नं.–३ ...

नरेशचन्द्र बरबरिया सिरहा चैत्र १ गते । सिरहा क्षेत्र नं.–३ का नेपाली काङ्ग्रेसका उम्मेदवार डा. ...

शिक्षा सुधार भाषणमै ...

रंजित चौरसिया,बारा १ चैत्र। स्थानीय तह निर्वाचनका बेला शिक्षा सुधारका ठूला–ठूला प्रतिबद्धता गर ...

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१