ताजा समाचार

जसपा नेपालको प्रवास विशेष प्रदेश समितिको आयोजनामा संगठन सुदृढीकरण तथा जनजागरण (सुज) कार्यक्रम गरिदै

  • भदौ २२, २०७८
  • १०३६ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा - जनता समाजवादी (जसपा) नेपालको प्रवास विशेष समितिले संगठन सुदृढीकरण तथा जन जागर (सुज) अभियान अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।

जसपा नेपालको केन्द्रिय शिर्ष नेता डा. बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई र राजेन्द्र श्रेष्ठको उपस्थितीमा रहने कार्यक्रम १२ सेप्टेम्बर आइतबारका दिन दिउँसो ३ बजे देखि सुरु हुने प्रवास विशेष समितिका सचीव मनिष यादवले जानकारी दिनुभयो।

सबै उत्पीडित श्रमजीवी वर्ग र राष्ट्रियताहरुको मुक्तिको निमित्त पार्टी निर्माणको यस महान अभियानमा एकतावद्ध होऔ भन्ने मुल नाराका साथ प्रवास विशेष समिति जनता समाजवादी (जसपा) द्वार,आयोजना गरिएको कार्यक्रम (जुम) भर्चुअल माध्यमबाट हुने र उक्त कार्यक्रम कतारको समय अनुसार मध्याह्न १२:२५ बजेबाट सुरु हुनेछ।आयोजकले शुभचिन्तक एव शुभेच्छुक संचारकर्मीहरुको लागि तल उल्लेखित जुम आईडी र पासकोड मार्फत जोडिन समेत आग्रह गरेका छन ।

Zoom : ID: 2178082149

Passcode- 2021

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤