ताजा समाचार

हाम्रो सखुवान्नकारकट्टी गाउँपालिका समग्रमा छुट्टै पहिचान दिन सफल - अध्यक्ष केदारनाथ यादव

  • भदौ २१, २०७८
  • १२३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा । भदौ २१ गते । कला.साँस्कृति हाम्रो पहिचान , समृद्ध सखुवान्नकारकट्टी हाम्रो पहिचान" नारा बोकेका पालिकाले हाल हाल छुट्टै पहिचान दिइएका देखिन्छ। सिराहाका १८ पालिकामध्ये सखुवान्नकारकट्टी विकास देखि समग्रमा छुट्टै पहिचान सहित प्रस्तुत भएको अनुमान गर्न सकिन्छ। शिक्षा , स्वास्थ्य , सडक , सिचाईमा विकासको समन्वय भएको स्थानीयको अनुभुति रहेको पालिका अध्यक्ष केदारनाथ यादवले बताए । बलान - कटान नदीले वडा न. ४ लाई क्षति पारेकोमा पालिका स्तरीय योजनाबाट नियन्त्रणमा लिइएको अध्यक्ष यादवले बताए । युवाहरूलाई खेलकुद कार्यक्रम अन्तर्गत खेलकुद सामग्री देखि लिएर पालिका सक्दो सहयोग गरेको हो । पठनपाठन , कटनिया नदी नियन्त्रण , बर्थिङ्ग सेन्टर , ओपिडि , ल्याब लगायत झण्डा महोत्सवमा प्रत्येक वर्ष विभिन्न क्रियाकलापका बारे अनुभुति दिलाउँदै पुर्ण समृद्धि पथमा रहेको स्थानीय युवकको कथन रहेको छ। त्यसतै आर सिसि ढलान , मन्दिरनिर्माण , सामुदायिक भवननिर्माण , कृषि विधुतिकरण लगायत भौतिक पुर्वाधार र लक्ष्यित वर्गका क्षेत्रमा गाउँपालिका उदाहरणीय कामहरु गरेको देखिन्छ। जनप्रतिनिधि निर्वाचित भएको दिन देखि पहिलेको तुलनामा हाल गाउँपालिका धेरै सकारात्मक परिवर्तन आएको एक स्थानीय गुरदेव यादवले बताए ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤