नेपाल भारत सम्बन्ध बलियों बनाउने उद्देशका साथ उलमाहरुको संयुक्त कॉन्फ्रेंस

  • भदौ १२, २०७८
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर/कपिलवस्तु सुन्नी मरकज़ बरेलीको आयोजनामा भारत नेपाल सुन्नी उलमाहरुले संयुक्त कॉन्फ्रेंस गर्ने तैयारी भइ रहेको छ। नेपाली उलमाको दरगाहे आलाहज़रत को सज्जादानशीन मार्फत सम्मान हुने आयोजना रहेको आयोजक समितिले जनाएको छ दुबै देश र दुबै देशमा रहेका सुन्नी उलमा बीच सम्बन्धबिस्तार हुने बिश्वास गरिएको छ कार्यक्रम भारतको उत्तरप्रदेशको बरेलिमा आयोजना हुने छ । जहाँबाट दुबै देशका उलमाहरु सहभागिता रह्ने छ ।

सुफी सुन्नी बरेलवी मुस्लिमका मुख्य धर्मगुरु र मज़हबी रहनुमा,आला हज़रत इमाम अहमद रजा खान बरेलवी, सुन्नी बरेलवी सुफी विचारधाराको सबै भन्दा ठुलो केंद्र मरकजे अहल-ए-सुन्नत बरेली शरीफ र आलाहज़रत ख़ानदानने नेपालका सुन्नी मुस्लिमको शैक्षिक र रूहानी व सूफियाना स्तरमा धेरै सेवा गरिएको हो । नेपालको भुमिबाट मुसलमानहरुको गहिरो सम्बन्ध रहेको छ । आलाहज़रत, ख़ानदाने आलाहज़रत, मरकज़े अहले सुन्नत र यादगारे आलाहज़रत जामिया रज़विया मंज़रे इस्लामका गहिरो र पुरानो सम्बन्ध रहेको धार्मिक मान्यता रहेको छ । नेपालको सरज़मीनमा बस्ने बेशुमार हरु खानदाने आलाहज़रत हरेक समयमा मुरीद हुँदै आएको छ । नेपालका गरीब छात्रहरु बरेलीका मदरसा मंज़रे इस्लाममा रहेर फ्रीमा शिक्षा प्राप्त गर्दै आएका छन । यहाँबाट शिक्षाको रौशनीले नेपालको (पिछडिएको ) इलाका र क्षेत्रको समस्या प्रकाशित गर्नमा अहम भूमिका निर्वाह गरि रहेको छ ।

नेपाली मुसलमानमा खानकाही, सुफियाना, अमन व शान्ती वाली सुन्नी विचारधाराका प्रचार व प्रसारलाई बढावा दिनेको लागि मरकज़े अहल-ए-सुन्नत दरगाहे आलालागीका प्रमुख हजरत सुबहानी मियॉ साहब र सज्जादानशीन हजरत अहसन मियॉ साहबले नेपाल लागका लगभग ६ जिल्ला बॉके, बर्दिया , कपिलवसतु, रूपेन्देहि, दाङ, नवलपरासी तथा बुटवल सहित नेपालका उप-क़ाज़ीको अगुवाईमा २५ जना आलिम,मुस्लिम पत्रकार,समाजिक कार्यकर्ता सहित एक प्रतिनिधिमंडललाई आमंत्रित गरिएको छ । आयोजना हुने उक्त कार्यक्रमले भारत-नेपालको सुन्नी उलमाका दरमियान संबंध पनि बलियो हुने सुन्नी सुफी विचार धाराको प्रचार-प्रसार गर्ने उद्देश्य रहेको छ । उक्त कार्यक्रममा योगदान गरिने इत्तेहाद नेपाल, ओल्मा काउन्सिल नेपाल लगायतहरु लाई सम्मान गरिने छ । “इत्तेहादे उलमा ए हिन्द व नेपाल कॉन्फ्रेंस ” को समेत आयोजना हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१