Siraha Times
ताजा समाचार

सिरहाको सखुवानानकारकट्टी गाउँपालीकामा नयाँ गाउँकमिटी गठन अध्यक्षमा : नेता महतो चयन

सिरहाको सखुवानानकारकट्टी गाउँपालीकामा नेकपा माओवादी केन्द्रका नयाँ गाउँकमिटी गठन

  • भदौ १२, २०७८
  • ९२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १२ भदौ - सिरहाको सखुवानानकारकट्टी गाउँपालीकामा माओवादी केन्द्रका नयाँ गाउँकमिटी गठन गरेको छ। सखुवानानकारकट्टी गाउँपालीका वडा नम्बर २ सोठीयाईनमा नयाँ वडा कमिटी गठन गरेको छ्। नेकपा माओवादी केन्द्र सखुवानानकारकट्टी गाउँपालीकामा जिल्ला कमिटीबाट बालेश्वर साह वाईसीएलको जिल्ला कमिटीको आशनन्द यादव लक्ष्मीपुर पतारी गाउँपालीकाको जिल्ला कमिटी वाईसीएल सदस्य अनिल परियार लगायतका नेताहरुको रोहवरमा उक्त गाउँपालिका वडा २ मा नयाँ वडा कमिटी गठन गरेको छ। नब गठीत कमिटीमा अध्यक्ष राम परिक्षण महतो,इन्चार्ज जगदेब यादव सह इन्चार्जमा मात्रीका चौधरी सहिद परिवारको पतनी सुमिन्त्रा देबि यादव,उपाध्यक्ष रामपृत यादव,सदस्य सकलदेब दास जिबछ यादव लगायत दर्जनौं कार्यकर्ताहरु चयन भएको स्थानीय युवा नेता रामपरीक्षण महतोले जानकारी दिनुभयो। चुनाव नजदिकै आउँदा विभिन्न राजनीति पार्टीहरुले केन्द्र प्रदेश जिल्ला नगर र पालीकाहरुमा कमिटीहरु गठन र चयन गर्न लागेका छन् ।

Open Photo

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१