Siraha Times
ताजा समाचार

ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु

  • असार १८, २०७५
  • १२५९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १८ असार । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका २ स्थित  ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री धनुषा सबैला नगरपालिका ७ बस्ने २५ बर्षीय नरेश कुमार महराको आइतबार घटनास्थलमै मृत्यु ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज मनोज चौधरीले बताए । ट्रक ओफभटेक गर्ने क्रममा महराको ठक्कर दिएको ईन्चार्ज चौधरीले बताए । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१