ताजा समाचार

जसपा नेपालको भाद्र १३ गते भैरहवामा लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने

  • भदौ ६, २०७८
  • ९४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र ५ जनता समाजबादी पार्टी नेपालकाे केन्द्रीय कार्यक्रम अनुसार लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ lकार्यक्रममा पार्टीको केन्द्रीय सदस्यहरु,सङ्घीय परिषदसदस्यहरु , प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, केन्द्रीय रप्रदेश निकायका पदाधिकारी र सदस्यहरुर, प्रतिनिधि सभा,प्रदेश सभा सदस्य,जिल्ला समन्वय समितिका सभापति,उप-सभापति सदस्यहरु,गाउँपालिका,नगरपालिका,उप-महानगरपालिका र प्रत्येक वार्डमा निर्वाचितजनप्रतिनिधि सहित पार्टीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समितिका अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीहरु,जनसंगठनका केन्द्रीय , प्रदेश सदस्यहरुलाई सहभागी हुनअनुरोध गरिएको छlआयोजकमा जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश समिति रहेको छ lउक्त अभिमुखिकरण कार्यक्रम यहि२०७८ भाद्र १३ गते रूपन्देहि जिल्लाको( युनिक ब्याङ्क्युट, भैरहवा) मा विहान ११ बजे हुने जनता समाजबादी पार्टी, नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन्lउक्त कार्यक्रम का लागि अरू जानकारीका लागि निम्न मोबाइल नंबर:९८५१२०८७२१,९८५७०२८५७३, ९८४७२८२८३१,९८५७०२८२९९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ l

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤