ताजा समाचार

माधव नेपालको नयाँ पार्टी नाम : नेकपा एमाले समाजवादी, चुनाव चिह्न खुला पुस्तक

  • भदौ २, २०७८
  • ७४१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।नेकपा एमालेकाे वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खाेल्ने भएकाे छ । पार्टीकाे नाम र चुनाव चिह्न समेत टुंगो लगाइएकाे एक केन्द्रीय सदस्यले बताए।

उनले भने, ‘धेरै थरी सुझाव आएको छ। तर हामीले पार्टीको नाम नेकपा एमाले समाजवादी रहने टुंगो लगाएका छौं। चुनाव चिह्न पनि खुला किताब राख्ने निर्णय गरेका छौं ।’

नेपाल पक्ष याे नाम र चिह्न लिएर निर्वाचन आयाेग जाने तयारीमा छ। सरकारले पार्टी विभाजनका लागि सहजीकरण गर्न मंगलबार अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपतिले साे राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरिसकेकी छन्।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤