Siraha Times
ताजा समाचार

पवनदीप राजन बने ‘इन्डियन आइडल १२’ को विजेता

  • साउन ३२, २०७८
  • ८१० पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी । पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्।

आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्।

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्।

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पताल ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरी जिल्लाको खडक नगरपालिका ७ स्थित आधारभूत अस्पताल कल्याणपुरमा कोरिय ...

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤