ताजा समाचार

तिलाठीमा युवाहरुले थाले ‘भण्डाफोर अभियान’

  • साउन २४, २०७८
  • ६७७ पटक पढिएको
  • रामएकवाल राम
alt

राजविराज । गाउँपालिकामा व्यापक अनियमितता भएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका युवाहरुले भण्डाफोर अभियान थालेको छ ।

आज तिलाठी कोईलाडी गाउँपालिका वार्ड न ७ स्थित मनसापुरमा आयोजना गरिएको कार्यक्रमका बीच युवाहरुले अभियान सुरु गरेका हुन् । स्थानीय अरुण मण्डलको नेतृत्वमा सुरु गरिएको अभियान तहत तिलाठी कोईलाडी गाउँपालिका भरिका भएका बेथिती र अनियमितताहरु बाहिर ल्याउने जनाएको छ ।

अभियान तहत नै लथालिङ देखिएका योजनाहरुको छानवीन र पछिल्लो ४ वर्षमा गाउँपालिबाट भएका कार्यहरु विवरण सार्वजनिक हुनुपर्ने माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤