Siraha Times
ताजा समाचार

नवलपरासीमा कभर्डहलको उद्दघाटन कार्यक्रम सम्पन्न

  • साउन २३, २०७८
  • ५९५ पटक पढिएको
  • रामएकवाल राम
alt

विनोद मण्डल नवलपरासी। नवलपरासीमा कभर्डहलको उद्दघाटन कार्यक्रम सम्पन्न गरिएको छ ।
228918837_361906768765978_8940797132055480120_n
 
लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाको वडा नं ४ देविनगरमा निर्मित नवनिर्मित कभर्डहलको आज एक कार्यक्रमका बीच नगरप्रमूख धीरज शर्मा बस्यालले शिलापत्र र रिवन काटेर उद्दघाटन गरिएको बर्दघाट नगरपालिकाले जानकारी  गराएको छ ।
233221736_555533508973336_6732145304026660224_n
कभर्ड हलको निर्माणले यूवा वर्ग खुशी भएको बुझिएको छ ।
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१