Siraha Times
ताजा समाचार

नगरवासीको खुशीमा नै मेरो खुशी;उपमेयर कविता सरदार

  • साउन २३, २०७८
  • ८१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान|श्रावण२३ सप्तरीको शम्भुनाथ नगरपालिकाकी उपमेयर श्री कविता सरदार भन्नूहुन्छ "हाम्रो शम्भुनाथ नगरपालिकाका सम्पूर्ण नगरवासीको खुशीमा नै मेरो खुशी हो । नेपाली काङ्ग्रेसबाट निर्वाचित भएकी सरदार अहिले वहाँले गरेकी कामकाज देखेर मान्छे छक्क पर्न थालेका छन। न्याय , सहयोग , घरेलुु हिंसा नियन्त्रण , शिक्षा , स्वास्थ्य , सडक , बाटो घाटोलाई विशेष रुपमा निरन्तरता दिनु भएकी हुन।

जनताको समस्यालाई आफ्नो समस्या मानेकी एक वडा सदस्यले बताए । जसरी विभिन्न बाधा अवरोध बिच नगरवासीले सरदारलाई विजयी बनाए ; त्यसरी नै जनमुखी कामकाजलाई निरन्तरता दिनु भएकी हुन। समृद्धिको अर्को नाम परिवर्तन हो,परिवर्तनको क्रान्ति छर्लङ्ग रुपमा पार्दर्शिता हुनुपर्छ भन्ने उनकी धारणा हो ।

वहाँकी सोच विचार र सहनशीलता समाजमा एउटा चर्चाको विषय बनेको हो । नगरौं विवाहको , कुरा जब हुदैन्न २० वर्ष पुरा अर्थात बालविवाह बारे विशेष रुपमा प्रस्तुत भएकी हुन। वुद्धिलाल विद्या मुनार क्याम्पसलाई प्रदेश न.२ कै नमुना क्याम्पस बनाउने गृह कार्य भइरहेको बताए । गरिब , दलित , असहाय , अपांगहरुको सहयोग गरे मेवा मिल्ने भन्छिन् । उपमेयर सरदार भने यस नगरपालिकामा मेरो ४ वर्षको अवधिमा नगरबासीहरुले निकै नै नजिकबाट अवसर पाएको साथै स्थानीयहरुको पनि भरपुर सहयोग पाउँदै आइरहेकाले काम गर्न खासै कठिनाई भोग्नु नपरेको बताउँछिन ।

नेपालमा बाँतर सरदार अल्पसंख्यक छ, तर पनि अनुशासन , इमानदारिता , मिहिनेत र लगनशीलताका कारण अघि बढिरहेका छन। त्यसतै सप्तरीको प्रसिद्ध मन्दिर शम्भुनाथ मन्दिरको नामबाट नगरपालिकाको नाम नामाकरण घोषित गरिएको मेयर योगेन्द्र प्रसाद चौधरी बताउँछन । मेयर चौधरीका अनुसार शम्भुनाथ नगरपालिका अबको केही दिनमा एउटा नमुना र समृद्ध नगरपालिका हुने प्रतिबद्धता जनाएका छन।

नेत्री सरदार सवैलाई मिलाएर लैजाने गुण भएकी हुनाले सबैमा सुन्दरता छाएका छन। सरदार भन्छिन् आफू सुन्दर छु , तर, त्यति भन्नेमा हुदैन सुन्दर त्यसको काम , कर्तव्य र निष्ठा सुन्दर हुनुपर्छ । वहाँले सानो ठुलो कहिल्यै छुट्याउनु भएन्न : सबैलाई सम्मान व्यवहार गर्नुहुन्छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१