Siraha Times
ताजा समाचार

लुम्बिनी क्लिनिक प्रा.लि द्वारा हिन्दु युवा शक्ति का सदस्यहरुलाई नि:शुल्क चेकजाँच गर्ने

  • साउन १४, २०७८
  • ६३२ पटक पढिएको
  • रामएकवाल राम
alt

कपिलवस्तु , साउन १४ कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्ज काे मुख्य चाैक देखि स्कुल जाने राेड मा रहेको लुम्बिनी क्लिनिक प्रा.लि ले हिन्दु युवा शक्ति कपिलवस्तु का सदस्यहरुले सदस्यता लिएर जादा नि:शुल्क चेकजाँच गरिन्छ । लुम्बिनी क्लिनिक प्रा.लि र हिन्दु युवा शक्ति कपिलवस्तु ले एक अापसमा सहकार्य गरेको छ । कि हिन्दु युवा शक्ति कपिलवस्तु का सदस्यता लिएको व्यक्तिले सदस्यता कार्ड लिएर जादा नि:शुल्क चेकजाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.लि मा पाउने सेवा डिजिटल एक्सरे , भिडियो एक्सरे , पैथाेलाेजी सेवा : दिसा , पिसाब , रगत जाच , फार्मेसी सेवा , हड्डी भाचेकाे प्लास्टर , अपरेसन , गर्भवती तथा महिला सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ । लुम्बिनी क्लिनिक प्रा.लि मेडिकल इन्चार्ज डा. अमृत पाण्डे (9811922324), हिन्दू युवा शक्ति कपिलवस्तु का जिल्ला महासचिव विवेक तिवारी(9817470854) , जिल्ला सदस्य अस्तिक पाण्डेय कृष्णानगर(9844782323) र नगर अध्यक्ष देवेन्द्र वर्मा मायादेवी(9806949641) हरु संग सम्पर्क गर्नु हाेला। चेकजाँच बाहेक अरु सेवा लिएकाे खण्डमा पैसा लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१