Siraha Times
ताजा समाचार

मिर्चैयामा मेसिनमा च्यापिएर कामदारको मृत्यु

  • असार १, २०७५
  • १५३१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०१ असार । चिप्स उद्योगको मेसिनमा च्यापिएर मिर्चैयामा एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका ५ स्थित रहेको जय श्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर स्थानिय करीब ६० बर्षीय लक्ष्मण साफीको आज मृत्यु भएको हो । 
मृतकका पोष्टमार्टमको लागि लहान पठाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । घटनाको सम्बन्धमा अनुसंधान भईरहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१