Siraha Times
ताजा समाचार

सप्तरीको तिलाठी कोइलाडी गाउपलिकाकाअध्यक्ष सिंहले १८ औं राष्ट्रिय धान दिवस मनाइयो ।

  • असार १६, २०७८
  • ८१६ पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी नबिन यादव सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले १८ औं राष्ट्रिय धान दिवस मनाउनु भएको छ। मंगलबार गाँउपलिका लगाएत किसानको खेत खेतमा गएर बिभिन कार्यक्रम गरि कृषकलाई आत्मनिर्भर बनाए मात्र समृद्धि ल्याउन सकिने बताउदै ।
 
अध्यक्ष सतिश कुमार सिंहले १८ औं राष्ट्रिय धान दिवस मनाउनु भएको छ। कृषकहरुलाई आत्मनिर्भर बनाउनको लागि हामीले तिलाठी कोइलाडी गाउँ पलिकामा मेसिनबाटै निःशुल्क धान ,गहु कटाउने लगायतका कार्यहरु गरेको छौ। यता हाम्रो गाउँलिका को पाँचौ गाउसभा कार्यक्रममा आगामी बजेट पनि कृषक लक्षित राखेका छौंं ।’ किसानहरूलाई गाउँपालिकाले विगतका बर्षहरुदेखि नै धान, गहुँ, मकै, सर्सों लगायतको बालीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष सिंहले समेत बताए ।
 
गाउँपालिकाले धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ तिलाठी कोइलाडी वडा नम्वर. ४ स्थित खेतमा धान रोपेर धान दिवस मनाउनने कार्यक्रममा वडा अध्यक्षहरु गोपी मण्डल, गुलाब प्रसाद सिंह, लक्ष्मी प्रसाद मण्डल तथा कृषकहरुको समेत सहभागिता रहेको कृषि विकास शाखा प्रमुख उदयकान्त झाले जानकारी दिए ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१