Siraha Times
ताजा समाचार

अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करी विरुद्ध दिवस ठाडीमा मनायो

अबैध तस्करी विरुद्ध दिवस ठाडीमा सम्पन्न

  • असार १२, २०७८
  • ५८२ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान १२ असार - नेपाल र भारतको सिमा क्षेत्रमा रहेको प्रहरी चौकी ठाडीले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करी विरुद्ध दिवस ठाडीमा मनाएको छ। प्रत्येक बर्ष असार १२ गतेका दिन उक्त दिब्य मनाउने गरेका छन् । शनिबारबार सयौंका संख्यामा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

प्रहरी चौकी ठाडीको इन्चार्ज अजित पाण्डेको नेतृत्वमा उक्त कार्यक्रम सुरु भएको छ । चौकीका इन्चार्ज पाण्डेको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने भगवानपुर गाउँपालिका ४ को वडा अध्यक्ष बिन्देश्वर साहको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अति साहका अनुसार देशमा भई रहेको लागु पदार्थ तथा अबैध तस्करी अबिलम रोकनु पर्ने बताउदै नयाँ पीडिको युवाहरुमा न राम्रो असर पर्ने गरेको छ।

स्थानीय सयौं जनसमुदायको घर मुलिहरुलाई अ आफनो बच्चाहरु दुर्बेसन बाट जोगाउन जे.एस मुरारका बहुमुखि क्याम्पसका प्राध्यापक कन्हैयाँ भट्टले उपस्थित सहभागीहरुलाई आग्रह गरेका थिए। यस्ले गर्दा देश बिकास निकै नै नकारात्मक असर पर्ने गरेको हो । सिमा क्षेत्रमा खटीएका प्रहरीहरुको लागु पदार्थ तथा अबैध तस्करी रोकनमा विशेष ध्यानाकर्षण हुनु अभिभावक र स्थानीय प्रहरीको जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१