Siraha Times
ताजा समाचार

धनुषाको स्काउट कार्यालय अगाडि फोहोर राज मच्चियो

  • असार ९, २०७८
  • ५४७ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान असार ९बुधबार - धार्मिक ऐतिहासिक तथा पर्यटकिय नगरी जनकपुर धामको फोहोरको व्यवस्थापकीय कमजोरीका कारण पोखरीका डिल र शहरका गल्लीहरू फोहोर थुपार्ने स्थल बनेको हो ।

विकासको नाममा घोटाला गर्ने अनि पदीय दायित्व निर्वाह गर्न नसक्ने राष्ट्र सेवक कर्मचारीहरुको प्रशासनिक निकायहरु जिल्ला प्रहरी कार्यालय धनुषा , जिल्ला प्रशासन कार्यालय धनुषा ,जिल्ला स्काउट कार्यालय धनुषाको माझमा जिल्ला प्रशासन कार्यालय धनुषाको दक्षिण छेउमा रहेको पोखरीको किनारमा जम्मा भएको फोहोरलाई टेकेर प्रत्येक दिन हिड्ने प्रशासनिक निकायको ध्यान फोहोर व्यवसथापनमा नपुग्नु दुःखद पक्ष मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१