Siraha Times
ताजा समाचार

सिरहामा सनराइज युथ सिरहा सन्जाल (SYSS) द्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • असार ७, २०७८
  • ७४५ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान असार ७ गते।सिरहामा सनराइज युथ सिरहा सन्जाल (SYSS)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रगतको अभाव वढेपछि सिरहाको गोलबजार नगरपालिका – ०४ स्थित गोलबजार अतिथि सदनमा शनिबार एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको सनराइज युथ सिरहा सन्जाल ले बताएका छ्न।

सो कार्यक्रममा २५ प्रिन्ट रगत संकलन भएको छ । सनराइज युथ सिरहा सन्जालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लहान शाखा को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो। सो रक्तदान कार्यक्रममा २४ जना पुरुष र १ जना महिला गरि २५ जनाले रक्तदान गरेको सनराइज युथ सिरहा सन्जालकी अध्यक्ष शोभा साहले बताए कि छिन।

गोलबजार ब्यापार संघ का अध्यक्ष भरत अग्रवाल को प्रमुख अतिथि तथा मा गोलबजार tmnc को जिल्ला संयोजक शत्रु यादवको अतिथि मा  समपन्न सो रक्तदान कार्यक्रममाtmnc का सदस्य आभाष र syn का अध्यक्ष नागेश्वर राय तथा आयोजक सस्थाका पदाधिकारीहरु क्रमश : पारस जयसवाल, सन्तोष साह , बिजय ठाकुर , रिन्कु साह , अनिल सिंह ,अर्चना साह , महिमा ठाकुर ,पन्कज साह,आकाश सिन्ह र रुपेश यादव, सुदिप महतो लगायत स्थानीय प्रहरी ,बुद्धि जिवि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोजक संस्था का अध्यक्ष शोभा साह ले अस्पतालहरुमा रगत आभब भैइरहेको बेला सहयोगी मनहरुले रक्तदान गरेर निकै प्रशंसनीय काम गरेको बताउदै धन्यवाद दिएकी छिन।

202232059_944777419630421_369621173817768363_n

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१