Siraha Times
ताजा समाचार

लहानमा चुरे उत्खन्न तथा संसद विघटनको विरुद्धमा बिरोधमा माओवादी केन्द्र द्वारा प्रदर्शन

  • जेठ २६, २०७८
  • ६३७ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह महतो सिरहा २६ जेष्ठ - सिराहाको लहानमा माओवादी केन्द्र निकट युवा संगठन नेपाल द्धारा प्रदर्शन गरेका छन् । बिगत केहि महिना देखि अगाडि देखि नेपाल सरकारले ल्याएको चुरे उत्खनन तथा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

वाईसीएल नेपालका जिल्ला संयोजक कमरेड आशा नन्द यादवको अध्यक्षतामा कार्यक्रम भएको थियोे। संयोजक यादवका अनुसार चुरे बेच्न पाइदैन,मधेशको उर्वर भुली खन्न गर्न पाईदैन,मधेसको भुमी हाम्रो लागि प्राण भन्दा प्यारो छ, ,संसद पुनःस्थापना गर, मुलनराको साथ प्रदर्शन गरेका हुन् ।

s1

जिल्ला इन्चार्ज क.विरेन्द्र साह पार्टीका नेता क.सुरेन्द्र साह, युवा बौद्धिक नेता बिजय गुप्ता गरी वाइसीएल नेपाल् प्रदेशका कमरेड विवेक परियार सहित मनोज सहनी नितिश नन्दन यादव,उमेश यादव,ओपन राउत देवेन यादव लगायतका युवा नेता कमरेडहरुको उपस्थिति रहेको रहेको थियो । समाजिक दुरीको मद्य्य नजर गरी शान्तिपूर्ण तरिकाले सरकारको विरुद्धमा विरोध प्रदर्शनको युवा नेता बिजय गुप्ताले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१