Siraha Times
ताजा समाचार

समाज सेबी संगिता कार्माचार्यको निधनले लहान बासी सोकमा

समाज सेबी संगिता कार्माचार्यको हिन्दु प्रमपरा अनुसार अन्तिम अन्त्यष्टि

  • जेठ २३, २०७८
  • १०४७ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा-२३ जेष्ठ- नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा चर्चित समाजसेवी संगिता कर्माचार्यको असामाहिक निधनले लाहान नगरनै शोकाकुल भएको छ । लामो समय देखि समाजसेवामा उल्लेख्निय भुमिकामा रहेकी कर्माचार्य कोरोना संगको लडाईमा पराजित हुन पुगिन ।

उनको मृत्युले नगरमा चिन्ताको बादल छाएको छ । विगत केहि दिन देखि कोरोनाको उपचार गराईरहेकी कर्माचार्यको निधन झापा स्थित बिएमसी अस्पतालमा भएको जानकारी प्राप्त भएको छ । लकडाउनको मारमा परेका गरिब, मजदुर, अपाङ्ग, विपन्न, एकल महिला आदिलाई आफ्नै बलबुतामा आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आईरहेकी कर्माचार्यको असामहिक निधनको खबरले स्थानीय चिन्तित छन । बिपन्नले आफ्नो अभिभावक गुमाएको अधिकांसको प्रतिक्रिया रहेको छ ।

संगिता कार्माचार्य एक धार्मिक महिला थिए । कार्माचार्य निर्मल माता की पुजा अर्चाना व्यक्त रहन्थियो भने अर्को समाज सेबा मै बेस्त हुने गरेको देखिन्थे । शनिबार गृह जिल्ला सिरहाको लहानमा धर्मिक प्रमपरा अनुसार समाज सेबि कार्माचार्य लाई अन्तिम दाह संस्कार गरेको हो । उनको श्रीमान समाज सेबि महेश चौधरीले संगिता लाई दागबति दिएका प्रत्यक्ष दर्शि दिपेन्द्र सिंहले जानकारी दिनु भयो ।

197195851_845612376051082_6088598510157832845_n

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१