Siraha Times
ताजा समाचार

सिरहाको नबराजपुरमा घर बाटै मोटरसाईकल चोरी तस्करहरु बोडरमै कोर्चिए

सिरहामा मोटरसाईकल चोरको बिगबिगी ठाडी नाकाबाट भन्सारमा छ्ली गरी लाखौंको सरसम्मान अर्यात, निर्यात

  • जेठ २३, २०७८
  • १३२१ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह महतो सिरहा लहान २३ जेष्ठ - सिरहाको सिमा बर्ति गाउँपालिका वडा नम्बर ३ बाट बिहिवार राती करिब १ बजे तिर मोटरसाईकल चोरी भएको छ । सोही गाउँपालिकाको बस्ने मुकेश कुमार यादवको स ५"प ८२७१ नम्बरको१६० cc सिलभर कलरको अपाचे मोटरसाईकल चोरी भएको छ।

आफनै घरमा राखीएको अबस्थामा घर बाटै चोरी भएको छ। सिरहामा ब्यापक रूपमा तस्कर र मोटरसाईकल चोरको बिगबिगी देखिएको छ। सिरहाको सिमा सुरक्षा कडाई भए पनि तस्बिर र चोर मौलाएको अबस्था नरहेको स्थानीयको बनाई छ । तसकरहरु लकडाउनको प्रवाह नगरी ठाडी भन्सारबाट रातीको समयमा भन्सार छ्ली गरी प्रहरीको मिलोमतोमा सम्मान अर्यात निर्यात गर्ने गरेको अवस्था रहेको स्थानीय बासीले बताए ।

सिरहामा पछीलो समयको तथ्यांक हेर्दा तस्कर ,चोर , आतंक बादीहरुको बिग्बि निकै नै रहेको छ तयाङ्क रहेको हो । सिरहामा बम र बन्दुकको आतंक कहिले सम्म चल्ने जनता असुरक्षित छु मह्सुस गरेका छन् । यस्ता दर्जनौं उछ्ङ्ग्ल कार्यहरु सिरहा हुने गरेको छ । प्रहरीले सुरक्षामा थपकडाई गर्न जरुरी नै रहेको छ ।

196297184_128824679316704_4434465171584570101_n

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१