Siraha Times
ताजा समाचार

सिरहामा लगाइएको निषेधाज्ञा ज्येष्ठ मसान्त सम्म थप

  • जेठ २०, २०७८
  • २१८० पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान जेठ २० गते।सिरहामा लगाइएको निषेधाज्ञा ज्येष्ठ मसान्त सम्म का लागि थप गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र DCMC सिरहाको बुधबार बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा जेठ ३१ सम्मका लागी थप गरेको हो ।

सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । पछिल्लोपटक जेठ २१ गतेसम्म निषेधाज्ञाको समय थपिएकामा सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म लम्ब्याइएको प्रजिअ प्रदिप राज कणेँलले बताएका छ्न। बैठक ले थपिएको निषेधाज्ञामा यति आवश्यक काम बाहेक मोटरसाइकल पनि चलाउन नपाउने निर्णय गरेको छ। प्र . जि . अ . प्रदीपराज कणेल अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१