Siraha Times
ताजा समाचार

चौधरी ग्रुपको उद्योग ग्राममा आगलागी

  • जेठ १९, २०७८
  • ७६५ पटक पढिएको
  • रामएकवाल राम
alt

नवलपुर- पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर र चाउचाउ उत्पादन प्लान्टमा आगलागी भएको हो ।
बिहानैदेखि लागेको अझै नियन्त्रणमा आईनसकेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी र मजदुर आगो नियन्त्रणका लागि दमकल परिचालन गरेर खटिएका छन् । चार वटा दमकल परिचालन गरिएको छ ।

आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी प्रकाश मल्लले बताए । कार्टुन गोदामबाट सल्किएको आगोले मुख्य भवनमा समेत जलाउन शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१