Siraha Times
ताजा समाचार

जोसियल नामक डिजिटल मार्केटिङ्क कम्पनीको नेपालमा अबैध ठगी धन्दा

  • जेठ १७, २०७८
  • १५६८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाण्डौ । जोसियल डिजिटल मार्केटिङ्क नामक एक बिदेसी कम्पनीले सर्बसाधारण नेपालीहरुलाइ विभिन्न प्रलोभनमा पारेर धन्दा चलाईरहेको पाईएको छ । कोभिडको माहामारीमा पनि अनेक प्रकारका आम्दानी तथा उपहारका योजना देखायर नेटवर्किङ सैलीमा सर्बसाधारण जनताहरुलाई ठगी रहेको श्रोत ले जनायको छ ।

नेपालमा बस्तुको प्रत्यक्ष बिक्री ब्यबस्थापन तथा नियमन ऐन  २०७४ र नियमावली २०७६ जारी भई लागू भैसकेको अवस्थामा पनि जोसियल नामक बिदेसी कम्पनीले गैरकानुनी नेटवर्किङ धन्दा चलाईरहेको श्रोतले जनायको छ।

ईमी मार्च को नाममा बेलायतमा दर्ता भयको भनियको जोसियल कम्पनीले नेपालबाट करोडौको रकम उठाइसकेको पाईयको छ। जनही ६० अमेरिकन डलर लगानी गरेर ३ महिनामा जनही १२० अमेरिकन डलर पाउने महत्वकांक्षाको प्रलोभन सहितको आस्वाशन देखायर ठगी धन्दा गरिरहेको श्रोतले जनायको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१