Siraha Times
ताजा समाचार

मौसमी प्रभावका कारण तराई मधेशका जनजीवन कष्टकर बन्दै

  • जेठ १३, २०७८
  • ९८२ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार , सिराहा , जेठ १३ बिहीबार। हिजोआज तराई मधेशमा प्रत्येक दिन बादल लाग्छ , चट्याङ आउँछ , हुरी बतास सँगै वर्षा हुन्छ ।

त्यसकारण आम सर्वसाधारण तथा किसान चिन्तित देखिएका छन। अहिले मधेशमा अौँलो ज्वरो , रुघाखोकी , विरामी समेत बढदै गएको छ। कोविड-१९ महामारीको दोस्रो लहरका कारण मानिसमा त्रासको घर बनेको छ। अहिलेको समयमा मान्छे दु: ख , कष्ट , पिडा आफ्नै परिवार जनमा बाँडिरहेका छन। विरामी सोच्छ यदी मेरो विरामी भएको खवर बाहिरियो भने प्रहरी समात्ने डर छ। यता ठुला वडा किसानलाई समेत लगातार वर्षा र हावाहुरीले चिन्तित बनाएको छ।

किसान को लागि बीउ छर्ने , बेला खेत तयार गर्ने बेला भएको छ। लगातार पानी पर्नाले निमुखा जनता बिरामी हुनु तपाईं स्वयंम निर्णय गर्नसक्नु हुन्छ । अहिले सरकार र ठुला नेता फैदै फैदा भएको छ। त्यसकारण सर्वसाधारण सँग अनुरोध आफ्नो सुरक्षा आफैँ गर्नुस । आउँदो चुनावका लागि यस्ता नेताका लागि तपाईं आफैं विचार गर्नुपर्ने देखिन्छ ।

नेपालमा धेरै जसो प्राकृतिक घटनाहरु भइरहन्छ जसमध्ये बाढी र हावाहुरी पनि एक हो । सडक बाटो धाटो फोहोरी देखिएको छ । आर्थिक वर्ष सकिन्न लाग्दा विकास निर्माण कार्यहरु ठप्प परेका छन।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१