Siraha Times
ताजा समाचार

रोकिएन्न भारतीयको आतंक: कमला नदी पुलमा दिनहुँ भारतीयको भिडभाड सँगै आवतजावत तीव्र

  • जेठ ६, २०७८
  • ६९८ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार सिरहा , जेष्ठ ६ बिहीबार। नेपाल र भारत बिचको सम्बन्ध बेटी रोटीको छ। नेपालको दक्षिणी सिमावर्तीमा पर्ने नेपाल जयनगर खण्डमा कमला नदी पुलमा दिनहुँ भारतीय नागरिकको भिडभाड सँगै आवतजावत उतिक्कै पहिला जस्तो नै देखिएको छ।

हिजो प्रत्यक्ष अवलोकनमा कमला नदीको पुल भएर नेपाल भित्रिनेको चाप समेत देखिएको छ। आवतजावत गर्नेहरुमा नेपाली र भारतीय रहेका छन। जयनगरका लकडाउनको केही महसुस हेर्न नसकिने देखिन्छ । भारतमा भारतीय रेल्वे जयनगर देखि भित्र भारतको गँगा सागर सम्म आवतजावत भइरहेको छ र सधै नेपाली कामदार फर्किनेको घुईचो समेत देखिएको छ। जयनगरमा बस सेवा बन्द भएता पनि ठुला साना मझौला गाडी आवागमन उतिक्कै छ।

अहिले भारतीय प्रशासन सुस्त देखिएको छ।हरेक पक्ष पहिलाकै महसुस गर्न सकिन्छ । भारतमा नेपाल भन्दा पनि बढी संक्रमित बढेकाले भारत बन्द गर्नु पर्ने , त्यसलाई पछ्याउँदै आवतजावत , पसल , व्यपार , यातायात साधन समेतमा न्यून ।सुस्त प्रशासन देखिएको छ।समयमै सचेत बनौं करोना भाइरस बाट आफू पनि बचौं , अरुलाई पनि बचाउ ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१