Siraha Times
ताजा समाचार

काेराेना संक्रमितलागि उपचारका लागि कुनै कसर बाकि रहदैनन : का.बा.मेयर राेहिणी यादब

  • जेठ ५, २०७८
  • १८९० पटक पढिएको
  • रामएकवाल राम
alt

संजय महरा / ०५ गते जेष्ठ ,-   सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिकामा अाईशाेलेशन सहित पन्ध्र वटावेड सहितकाे अस्थाई स्पतालमा सम्पूर्ण व्यवस्था सहित तयारी अवस्थामा रहेकाे छ ।

सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका भित्र का जनसमुदाय काे उपचार का निम्ति सम्पूर्ण तयारी अव्यवस्था रहेकाे का. वा. मेयर राेहिणी कुमारी यादबले बताएका छन । मेयर यादबका अनुसार नगरभित्रमा कसैलाई कारेाना नलागाेस भनी संचार माध्यम लगायत गाउँ गाउँ मा जनचेतना जगाउने अभियान पनि चलाउने गरेकाे बताउनुभयो ।

काेराेना काे दाेश्राे लहर खतरनाक रहेकाे उल्लेख गर्दै अाफ्नेा सुरक्षा अाफै गर्नुपर्ने समेत बताउनु हाे । वहाँ ले अगाडि भनिन् ज्यान जाेगिए अनेक उपाय हुन्छ त्यसैले पूर्ण लकडाउनकाे पालन गर्नुपर्नेछ हेलचकृयाईले ज्यान जानसकिने भएको ले सतर्कता अपनाउनु जरूरि छ । अति अावश्यक काम बाहेक घरबाट बाहिर ननिसकन नगरबासि सँग अनुराेध गर्दछु भनिन् । मेयर राेहिणी कुमारि यादबले काेराेना लागेकाेलाई अप्ठ्यारो महसुस भएका मलाई खबर गर्नु हाेस कसरि उपचार गराउनुपर्ने छ म गर्छु सके सम्म बचाउने प्रयास समेत गर्छु त्यसैले अक्सिजन सहित अस्पताल र एम्बुलेन्स चैविसे घण्टा तयारिमा रहेकाे बताईन ।

कल्याणपुर नगरपालिका काे प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश दासले अस्थायी काेभिड अस्पतालकाे का.बा.मेयर राेहिणी कमारि यादब , कल्याणपुर नगरपालिका स्वास्थ संयाेजक तथा कल्याणपुर नगरपालवडा नम्बर १० का वडा अध्यक्ष धनविर मण्डल लगायतले अस्पताल काे निरिक्षण समेत गरेकाे बताउनु भएको हाे । हाम्रो नगरपालिका काे तर्फ बमट बिमारीलाई कुनै किसिमकाे असुविधा नहाेस भनेर सम्पूर्ण तयारी अवस्था रहेकाे समेत बताउनु भएको हाे अस्थाई काेभिड अस्पतालमा MBBS डाक्टर, स्टाफ नर्स , हरू विमारिकाे उपचार का लागि भर्ना गरिसकेकाे हाे

186049056_126664296112226_4357799847495336650_n

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१