Siraha Times
ताजा समाचार

धनुषा जिल्ला भरि भोलीदेखि निषेधाज्ञा

  • वैशाख १९, २०७८
  • ९०४ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम,। कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।

निषेधाज्ञा गर्ने विषयमा आज जिल्ला संकट व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकले जनकपुरसहित जिल्ला भरि निषेधाज्ञा जारी गर्ने विषयमा निर्णय लिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

हाल धनुषामा सक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ । दैनि १०० जनाको हराहारीमा धनुषामा संक्रमित थपिदै गएका छन् ।

सरकारले पहाडका जिल्लामा २ सय र अन्य तराई मधेशका जिल्लामा ५ सय संक्रमितको संख्या पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले आवश्यक्ता अनुसार निषेधाज्ञा जारी गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१