Siraha Times
ताजा समाचार

तराई जिल्लामा आज टाउकोमा पानी थपि थपि जुडशितल मनाउँदै

  • वैशाख २, २०७८
  • १२८० पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम । तराई मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व भ्वय का साथ मनाईंदैछ ।

नयाँ वर्षको भोलिपल्ट अर्थात् आज बिहानै देखि बाबुआमा, गुरु, मान्यजन एवं जेष्ठ नागरिकले आफूभन्दा सानालाई टाउकोमा पानी छर्केर आशिर्वाद दिएर जुडशितल पर्व मनाइदैछ ।यस्तै आजका दिन खेतबारीमा मलजल दिने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । आजका दिन हिलोपानी पनि खेल्ने प्रचलन छ । हिलोपानी खेल्ने परम्परा लोप हुँदै गएको छ ।

पर्वमा एक दिन अघि पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । आज घर घरमा मिष्ठान परिकार बनाएर खाने परम्परा रहि आएको छ ।जुडशितलको अवसरमा प्रदेश २ सरकारले आजपनि सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१